@laxmankc81993 years agoअब आउन एपिसोड म आशा दिदी लाई ल्याउनु पर्छ भन्ने कोको हुन्हुन्छ।❤️🙏 44
@
@ashokpaudel80803 years agowow feri resani maff herna pani vayeo yeo comdy video li continu garnush hi aba long time 1hour samma ko banaunu hi herna ramilo lagcha milcha vana asha khadaka dd li pani बोलाउनु 4
@
@entertainmentmobiletv3 years agoसर्बप्रथम त मेरो आदरणीय दाइ मुकुन्द थापालाइ छिटो निको होस् सधैं झै राम्रो भएर हामिले फेरि हेर्न पाउ शिघ्र स्वस्थ्य लाभको शुभकामना ।14
@
@g.r.pandey90463 years agoआयो आयो आयो आयो फेरि पुनः १२५ भाग देखि सुरु भयो रिसानी माफ लौ लौ आज देखि हेर्न सुरु गरौ है त 🤗🤗🤗🤗 सुकुमाया र दारी बा पनि लेउनु पर्छ भन्नी मेरो माग,, खुइली आएकी रहिछन नया 1
@
@user-nd3od6hp6y3 years agoरिसानी माफ धेरै दिन पछि हेर्न पाउँदा धेरै खुसी लाग्यो अब आशा बहिनी सुकमाया लाई पनि छिटै देख्न पाईयोस 33
@
@sunitakaushal54253 years agoTikhe Dada lai Man parni yata hajir hum ta 2
@
@susankafle34743 years agoDhari ramro risani maff Ayo dhari ramro cha thapi haru li maro 1like 4
@
@cpadhikari48983 years agoवाह पुरानो टिम को रिसानी माफ फ़ेरि हेर्न पाइयो खुशी लाग्यो निरन्तर प्रसारण होस सुभ कामना 3
@
@umashrestha53863 years agoखुसी लाग्यो dherae paxii रिसानी माफ hernpaeyo 1
@
@susmitamagar3 years agoअब रिसानी माफ लगभग 1 बर्ष को अन्तराल पछि हेर्न पाउँदा खुशी लाग्यो अब कोप्ची (आशा )सुकुमाया लाई नि छित्तै देख्न पाइयोस अर्को epsode मा 5
@
@uncleksa85403 years agoDherai din paxi herna paiyo ramro xa ajhai pragati gardai janu hola sampurna tim lai suvakamana xa 2
@
@rajendrachhetry9793 years agoआज धेरै दिन पछि रिसानी माफ हेर्न पाइयो खुसी लागेको छ 1
@
@oasbahadurkarki.84433 years agoप्रकाश सुबेदी र नेत्र राउत बिचको कुरा मिले पछि फेरी आय छ रिसानी माफ. 1
@
@ganeshmallamalla11033 years agoरिसानी माफ सिरेल एकदमै मन पछ मलाई न छुटाएर हेर्छु म आजको एपिसोड पनि एकदमै राम्रो छ । यस्तै आगामी दिनमा पनि राम्रा-राम्रा एपिसोड बनाउँदै जानुहोला मेरो शुभकामना छ । अब आउने एपिसोडमा आशा दिदीलाई ल्याउनुपर्यो त्यसपछि झनै रमाइलो लाग्छ। आशा दिदीलाई एकदमै मिस गरेको छु। miss you all hjr good night😴😴🌃 🙏🙏 ...18
@
@user-gl7if3zj8g3 years agoहैट रिसानी माफ धेरै पछि गर्नु पाइयो,म धेरै खुसी भए,रिसानीमाफको नियमित स्रोता हुङ्ग म! 3
@
@baldevmahara93453 years agoएक्दमै मन पर्ने सिरिएल बल्ल हेर्नू पाइयो, 3
@
@dhanrajgurung88353 years agoखुइली पनि आएछ त अति राम्रो छ रिसानी माफ अब निरंतरता दिनु होला 12
@
@rajbah22143 years agobhatbhate ji aasi ramro hunchha aaba aasha jilaini lamnu paro ilove you khuili 2
@
@msnmatrika32583 years agoअब फेरि आयो अब आउने दिनमा नियमित ल्याउनु पर्यो रिसायनी माफ हुन्छ 1
@
@priyankakharel28843 years agoAsha dd lai pani leun pareo ghn ramailo huntyeo kati paxi hern paiyo kushi xu akdamai 5
@
@manojsaud14743 years agoAll the best congratulations dhari din pachi harna payeyo khuse lago 2
@
@sitalchettri25033 years agoO mai gat dherai din paxii Risani maf harnu paiyo khushi lagiyo tara alika lamo lenu paro alika choto bhayo Ani Aasha khadka lai panii lenu paro 3
@
@somkumari53693 years agodami x derae paxi risani maf he\na paiyo khusi lageko x ab sukumayako pani intri hunuparo 5
@
@kushalghirasaini13163 years agoधेरै पछी हेर्न पाइयो तर पहिलो एपीसोड भएर होला अलीक छोटकरी लाग्यो बधाई छ सम्पूर्ण टिमलाई 🤔❣️🙏❣️🙏❣️ 5
@
@prashantdangi43573 years agoयो मेरो लोकप्रिय सिरियल धेरैदिनपछी हेर्ना पाइयो खुसि लाग्यो अब सुकुमाया लाई ल्याउनु पर्यो 1
@
@dwarikagautam84203 years agoधेरै पछाडि रीसानी माफ हेर्न पाइयो खुसी लाग्यो 6
@
@dondada85713 years agoकुर्दा कुर्दा धरै पछि आयो खुसी लाग्यो। दारे भुन्टी सिरियल छोडेको होर 7
@
@sagunsangeet3 years agoनुन बिनको तिउन र सुकु बिनको रिस्नी माफ उस्तै लायो 1
@
@pokhrelikanchhi24103 years agoरिसाए नि माफ पहिलो चोटि हेर्दै छु।❤️❤️❤️ 1
@
@ayushtimseena59573 years agoपहिलाको रिसानि माफ़ भन्दा यो एपिसोडको रिसानि माफ़ राम्रो लाग्यो अझ कमेडी बनाउनु होस् धेरै धेरै शुभकामना । 5
@
@UmeshCoverMedia3 years agoधेरै धेरै राम्रो छ सबैलाई शुभकामना छ है👍️🙏 18
@
@Rameshbomjan13 years agoनमस्ते सबै जना लाई देश तथा बिदेशमा छरेर बस्नु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु हरू लाई मेरो मिठो माया मिठो संझना❤️❤️@Aakash shrestha 13
@
@msnmatrika32583 years agoBest of luck y..... I Miss You 2
@
@user-wj9kd3lr6b3 years agoसुकुमाया नि हुनु पर्छ नि रिसानी माफमा त......अर्को एपिसोडमा देख्न पाउँ है त्🙏🙏 लब यु अल रिसानी माफ टिम 😘😘😘😘
@
@nagarik583 years agoआशा खड्का बहिनिको फ्यान जती यता हाजिर हम त !
@
@tsya40773 years agoDhami xa Ma sukumaya ko big friend ho from bkk 3
@
@mamirtamang76803 years agoधेरै महिना पछि आएको छ रिसानी माफ congras 1
@
@arunapokhrel24953 years agoYarko aposode ma aasha khadka lai leyau paryo ❤️🤩❤️❤️❤️❤️ 3
@
@SarojGhimire3 years agoधेरै पछि हेर्नपाइयो खुसी लाग्यो Love You All Team❣️❣️ 94
@
@bashukunwar81413 years agoDherai paxi herna payo risani maf dhannebad sabailai aba regular herna pauu risani maf 2
@
@samirsapkota60413 years agoGhampya subba lai ne launo puryoo next ep bata ❤️❤️ 3
@
@nepallipan68733 years agolegend हरु एता आम् त एउटा सल्लाह गर्नु छ।😉
@
@tulgurung2613 years agoधेरै समय पछि आज बल्ल रिसानी माफ हेर्न पायो।।युट्युवमा आइसकेछ मलाई थाहा नै भएन।। thank you risani maaf team❣️💘♥️
@
@sarojbamjantamang20613 years agoबिनोद राई :- घ्याम्पे जि को फ्यान कति हुनुहुन्छ हाजिर हुनुहोस त म चाइ घ्याम्पे जि को फ्यान है 1
@
@simransaksham42223 years agoAasa dd pani aaunu parxa natra majai aaudaena 4
@
@balkrishnasubedi52303 years agoखुसी खुसी 🙏🤝💪❣️❣️❣️❣️🙏 thankyou हाम्रो चाहाना पूरा गरिदिनु भयो 😊✍️🙏 7
@
@nisalb.krolpali70553 years agoधेरै लामो समयपछि हेर्न पाईयो खुशी लाग्यो 15
@gunjanthing19993 years agoराजकुमार दाइ नमस्कार मकुन्द दाइ नमस्कार नेत्र सर सलाम बेगम ब्रो लाई सलाम सरापे र नबिना खुईलि लाई र माधब दाजु लाई सबै लाई दर्सन नमस्कार 4
@
@rajansunar27523 years agoमन पर्ने सिरियल आएछ अब देखि निरन्तर दिनु होला 2
@
@abba6013 years agosarrai gagab bho.khusi lagyoo risani maf back. assam bat 1
@
@neparyan74763 years agoDherai paxi herna payo akdamai khusi lagyo 2
@
@khembahadurgurung20453 years agoसबैजाना लाई धेरै धेरै धन्यवाद छ एकदम खुसी लाग्यो धेरै पछि देख्नु पायो यो रिसानी माफ हासो मज्जा को सिरीएल ।।।सबैको रोल भुमिका एकदम ठिक छ ।।।तर बिनोद राई लाई घ्याम्पे सुब्बा को रोल म खेलाउनु पर्यो फोकटलाल को रोल अलि सुहाएना ल ।।।।।अनि नेत्रा जि गोलमाल सिरीएल किना रोक्नु भयो आबा आउदैन कि आउँछ कि सधैको लागि रोक्नु भयो अरु भन्दा पनि घ्याम्पे सुब्बाको रोल देख्नु सार्है मन छ देख्नु पाएना नेत्रा जि ।।।भर्सक गोलमाल सिरीएल पनि छिटो ल्याउनु होला नरोक्नु होला ल ।।।धन्यवाद सबैलाइ ...1
@
@khagenlimbu84463 years agoधेरै राम्रो लाग्यो रिसानी माफ खुशी लाग्यो धेरै समयपछि हेर्न पाइयो
@
@prembahadur82733 years agoधेरै लामो समय पछि हेर्न पाइयो रिसानी माफ खुइली र भिम्सेन पनि आयको रछ रमाइलो छ 1
@
@prabinrai41973 years agoधेरै समय पछि रिसानि माफ हेर्न पाउदा खुशि लाग्यो । धेरै राम्रोछ । 1
@
@ramdeuba52203 years agoअो हो यो कार्यक्रम पनि सुरु भएछ धेरै समयपछि खुसी लाग्यो बधाई छ टिमलाई!! 3
@
@nirmalsubba99623 years agoधन्यवाद ग्यापन गर्दछु रिसानी माफ टिमलाई 2
@
@user-wg2kp6cj8q3 years agoसदै हेर्न पाउनु पर्यो बन्दा भयो कि भनेर आसाई मरेको थियो हेर्न पाइयो खुसि लाग्यो 🙏🙏
@
@deepikab..m47163 years agoWou khusi lagyo tar asha khadka g pani aaunu paryo sir 2
@
@gangapun21813 years agoधेरै पछि रिसानी माफ हेरन पाईयो, रामरो छ 3
फेरि पुनः १२५ भाग देखि सुरु भयो रिसानी माफ लौ लौ आज देखि हेर्न सुरु गरौ है त 🤗🤗🤗🤗 सुकुमाया र दारी बा पनि लेउनु पर्छ भन्नी मेरो माग,, खुइली आएकी रहिछन नया 1
दारे भुन्टी सिरियल छोडेको होर 7
I Miss You 2
लब यु अल रिसानी माफ टिम 😘😘😘😘
ho from bkk 3
94
thankyou हाम्रो चाहाना पूरा गरिदिनु भयो 😊✍️🙏 7
अब देखि निरन्तर दिनु होला 2