Duration 7:43

विपीको शालिक अघि गुन्जियो केपी मुर्दावाद

83 watched
0
2
Published 1 Feb 2021

प्रधानमन्त्रीको प्रतिगमनको विरुद्ध आन्दोलित माई नगरपालिकाका युवाहरुले विपी कोइरालाको शालिक अघि उभिएर केपी मुर्दावादको नारा लगाएका छन् । प्रचण्ड–माधव समुह निकटका युवा संघका कार्यकताहरुले माई नगरपालिका–२ सितलीमा रहेको कांग्रेस नेता एवम पुर्व प्रधानमन्त्री विपि कोइरालाको अर्धकदको शालिक अघि उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनको विरुद्ध नारा लगाएका हुन् ।

Category

Show more

Comments - 1