सहायक सूचक (राष्ट्रिय अनुसन्धान विभाग) खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा नमुना पत्र सेट -२
प्रथम पत्र सामान्य ज्ञान र बौद्धिक परिक्षण जम्मा ५० प्रश्न समान्य ज्ञान ३५ प्रश्न × १ अंक = ३५ अंक र बौद्धिक परिक्षण १५ प्रश्न × १ अंक =१५ अंक , भिडियोमा प्रस्तुत गरिएको नमुना सेट पाठ्यसामग्रीमा आधारित रहेर तयार पारिएको छ र यो नमुना सेटले यहाहरुलाई परीक्षा दिनमा धेरै हदसम्म सहायता गर्ने विश्वास लिएको छु। आगमी भिडियोमा तपाइहरुलाई कुन बिषय सम्बन्धी जानकारी चाहिएमा कमेन्ट सेक्सनमा जानकारी गराउनु होला तपाईको जिग्यासा समाधान गर्ने प्रयास गर्ने छौ। तपाईलाई नमुना सेट कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला र च्यानललाई subscribe अवश्य गरिदिनुहोला। धन्यवाद
लिखित नमुना सेटको PDF का लागी तलको Link बाट डाउनलोड गर्नुहोला ।
Set-2
https://drive.google.com/file/d/1GmhCpL20HR0f0AAMpNn50i3IzywnHYNe/view?usp=drivesdk
set-1 https://drive.google.com/file/d/1GloNsPQTUpwnX6S5JVJwhsUAT8HJkyy_/view?usp=drivesdk
Facebook तयारी ग्रुपका लागी तलको Link मा Click गर्नुहोला।
https://www.facebook.com/groups/598994707591279
My Facebook profile
https://www.facebook.com/rupesh.bk.52