Duration 13:55

दार्जिलिङ जिल्लाका २५० (NEET & JEE) परीक्षार्थी विद्यार्थीहरूका निम्ति नि:शुल्क अनलाइन कोचिङ क्लास

1 549 watched
0
27
Published 21 Dec 2021

दार्जिलिङ पुलिस प्रशासनद्वारा "करियर एण्ड कोर्सेस" को सहकार्यमा आज गोरखा रंगमञ्च भवन, दार्जिलिङमा परिचयात्मक सत्रको आयोजना गरियो। उक्त विषयमा दार्जीलिङ जिल्ला एएसपी सौमजित भट्टाचार्यले एक पत्रकार सम्मेलनमार्फत विस्तृत रूपमा जानकारी दिएका छन्। Face book Page: www.facebook.com/HimaliChannelDarjeeling https://www.facebook.com/zafar.akil.9/ Website Page: http://www.himalichanneldarjeeling.in Instagram: https://www.instagram.com/himali_channel520

Category

Show more

Comments - 2