Duration 30:11

नेकपा एमालेको दशौ महाधिवेशनको बैठक बालुवाटारमा | AP News Time | असार १६ दिउँसो १:०० | AP1HD

5 761 watched
0
86
Published 30 Jun 2021

Presenter: Supriya Katwal अहिलेको मुख्य समाचार:- १.नेकपा एमालेको दशौ महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा,एकताका लागि अन्तिम प्रयास हुने नेताहरुको भनाई, नेपालपक्ष अनुपस्थित सत्तारुढको सकस २.विपक्षी गठबन्धनका नेताहरु बुद्धिजिवी तथा लेखक,समिक्षकसँग अन्तर्कृया गर्दै, संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन आग्रह विपक्षीको सक्रियता ३.मनसुनी सक्रियताले देशभरको मौसम बदली,बाग्मती लगायत पाँच प्रदेशमा भारी बर्षाको संभावना,तटीय क्षेत्रमा उच्च सतर्कता मौसमी खबर ४.क्यानडामा अत्याधिक गर्मीका कारण ज्यान गुमाउनेको संख्या ७० पुग्यो,जलवायु परिवर्तनका कारण अत्यधिक तापक्रम बढेको विज्ञहरुको भनाई बढ्यो तापक्रम र, ५.युरोकप फुटबलको क्वार्टर फाईनल समिकरण पुरा, जर्मनीलाई पराजित गर्दै इङ्गल्याण्ड अन्तिम आठमा, स्विडेनलाई हराउँदै युक्रेन पनि अघिल्लो चरणमा युरोकप अपडेट Subscribe and Press the Bell icon to get all the News Update. ►/c/ap1hdofficial Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with us ►Instagram: https://instagram.com/ap1hdtelevision ►YouTube: /ap1hdofficial ►Twitter: https://twitter.com/AP1TV_Official ► Facebook: https://facebook.com/ap1tv/ ►Website: https://ap1.tv/ ©2021 AP1HD™ #apnewstime #Covid19 #Politics #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork

Category

Show more

Comments - 2