नेपालमा हलो र जुवा बिस्तारै हराउदै छन्। पहाड तिर चाँहि अझै पनि देख्न पाईन्छ। पहिले लगभग सबै घरमा हुन्थे हलो र जुवा अब चाँहि घट्दै गएका छन।
गोर्खामा हामीले हलो जुवाको यो भिडियो बनाएका छौं।
हाम्रा अरु लोकप्रिय भिडियोहरुः
हजार लगानीमा लाख आम्दानी
/watch/QNWiw4vKfGuKi
सुन जस्तै गहनाको ब्यापार
/watch/wQbzfMjjEa4jz