Duration 6:55

अत्तरिया नजिकै लालपुरका १४ बर्षिय अर्जुन नेपालीले गाए मनै रुवाउने देउडा भाका

532 watched
0
28
Published 15 Feb 2021

कैलालीको अत्तरिया नजिकै रहेका यी १४ बर्षिया बाल गायक अर्जुन नेपालीको सपना साकार पार्न सबैले आ-आफ्नो ठाउँबाट सहयोग गरी दिनु होला । तपाईलाई यी भाईको आवाज कस्तो लाग्यो ? राम्रो नराम्रो , सुधार्नु पर्ने कुरालाई कमेन्ट गरी दिनु होला, भाईको सपनालाई साकार बनाउन तपाईको ठूलो साथ रहने छ । अत्तरिया नजिकै लालपुरका १४ बर्षिय अर्जुन नेपालीले गाए मनै रुवाउने देउडा भाका /watch/o7-g91za-Bdag #Arjun_Nepali #SudurKhabar #Deuda_Geet

Category

Show more

Comments - 3