Hi
I am Raju Paudel welcome to our Stock Guru YouTube Channel
About this Video
Top-5 Hydropower Company in 1st Quarter Report-2078/079 (Full Analysis)
नमस्कार साथीहरू शेयर शिक्षा सिकौं र सिकाउ भन्ने हाम्रो अभियान अन्तरगत यो Video मा मैले आ.ब. 2078/079 1st Quarter Report को आधारमा Top-5 Hydropower Com. हरुको बारेमा जानकारी दिने कोशिश गरेको छु | मलाइ आसा छ यो Video हेरिसकेपछी तपाईहरुले पनि सजिलै संग Hydropower Companies को Financial Indicator हरुको अध्यन गरेर राम्रो Hydropower Com. छनोट गरि शेयरमा लगानी गर्न सक्नुहुनेछ | तर सेयर बजार भनेको उच्च् जोखिमको साथै उच्च मुनाफाको क्षेत्र हो | त्यसकारण कुरा अरुका पनि सुन्ने निर्यण आफै गर्ने गर्नुहोला भन्ने अनुरोध पनि गर्दछु |
Thank you so much...…
#nepal_share_marke
#stockmarket
#nepalstockexchange
#hydropower
MBB - Beach (Vlog No Copyright Music)
Music provided by Vlog No Copyright Music.
Video Link: /watch/AlvptOyxjfbxp