विश्वभर महामारीको रूपमा फैलिरहेको COVID-19 अर्थात कोरोनाभाइरस रोग एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलै सर्ने भयकोले तोकियको लकडाउनको समयमा घरबाहिर नजाउ । जानै परेमा माक्स को प्रयोग गरौ । अत्यावश्यक सामान किन्न जादा कम्तिमा ३ फिटको दुरि कायम गरौ ।खोक्दा वा हाछिउ गर्दा नाक र मुख कुहिनाले
ढाकौ । हात मिलाउनु र अङकमाल गर्नुको सट्टा नमस्कार गरौ । ज्वरो आयमा वा खोकी लागेमा सतर्कता अपनाऔ । नियमित रूपमा साबुन पानीले हात धोऔ । आफू, आफ्नो परिवार,गाउँ, समुदाय र देशलाई कोरोनाभाइरसको सङक्रमणबाट बचाउन जिम्मेवार बनौ । घरमै बसौ । जो जहाँ हुनुहुन्छ त्यही सुरक्षीत रहनुहोस र नआत्तिनुहोस ।कोरोनाबाट आफु बचौ अनि अरुलाइ पनि बचाऔ ।
Nepali Nepali Bhajan Nach
Bhajan Nachi Dang
केही उत्कृष्ट नाचहरु......................
/watch/o3xAwj02swv2A/watch/UdP7VA4VU5BV7/watch/I8wYJWwUPc1UY/watch/UdP7VA4VU5BV7/watch/csvDRiB2xjJ2D/watch/cUh_qw3kiEzk_/watch/Eqt2c3tWTLdW2/watch/EvhBE33vRigvB/watch/UgaYYl7aPFPaY
भजन स्थलमै चल्यो...खत्रा नाच ! Hindu Bhajan Nach ||NewVideo||Namaste Nepal Entertainment Pvt. Ltd.