Duration 6:19

भगवती कोतमा सरकारी रागोको बढीबढाउ : ३ लाखमा आर्यन खड्काले मार हान्ने

166 watched
0
2
Published 14 Oct 2021

म्याग्दी, २८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीका आर्यन खड्काले तीन लाख तिरेर भगवती कोत मन्दीरमा बिजया दशमीको अवसरमा नवमीका दिनमा बली चढाईने सरकारी राँगो मार हन्न (काट्न) तीन लाख रुपैयाँको बोलकबोल भएको छ । बुधवार साँझ कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । बढीबढाउमा बयरी डिलका आर्यन खड्काले सबैले भन्दा धेरै रु ३ लाख रकम तिर्ने कबोल गरेरे सरकारी बलीको मार हान्ने हुनुभएको छ । #bhagwati #kot #koralaonline #myagdi

Category

Show more

Comments - 0